Friday, 12 June 2020

अन्तिम कविता

जानेहरु जाऊन कसैको

बाटो छेक्तिन साथी

ढुंगालाई ढुंगा नै देख्छु

फूल देख्तिन साथी

लेख्नु लेखिसकें कविता

अव लेख्तिन साथी।


No comments:

Post a Comment

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...